Section 10
दण्ड सजाय

यस ऐनमा लेखिएको कुराहरु वा यस अन्तर्गत बनेका कुनै नियम उल्लंघन गर्ने वा
यस ऐनद्वारा वा यस ऐनले दिएको कुनै अधिकारको कानूनी प्रयोगमा बाधा पुय्याउने व्यक्तिलाई रु. १०००।– सम्म जरिवाना वा ६ महीना कैद वा दुवै सजाय हुनेछ ।